मधेश प्रदेशका मुख्यमन्त्री यादवले चौथो पटक विश्वासको मत लिंदै
मधेश सरकारबाट कांग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिंन लागेका हुन्।
मधेश सरकारबाट कांग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिंन लागेका हुन्।
चैते दशैंको अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने (ब्रेक थ्रू) भएको छ ।
आइतबार बिहान मध्यपुरथिमिका बासिन्दाले सिन्दुर जात्रा मनाएका हुन्। हरेक नयाँ वर्षको भोलिपल्ट १९ वटा खटसहित सिन्दुर जात्रा मनाइन्छ।
ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ। नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल…