हामीमाथि धेरै चुनौती थपिएको छ, एकजुट भएर लाग्नूः देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन् ।
इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा भए संगै उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ पर्व मनाउदै।
पहिरोका कारण रित्तिदै म्याग्दीको चौरखानी गाउँ
कतिपयमा जन्मजात अन्धोपनको समस्या हुन्छ भने कतिपयमा उमेर बढ्दै जाँदा न्यून दृष्टिको समस्या देखा पर्छ ।
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।