डब्ल्यूएचओको प्रक्षेपण- सन् २०५० सम्म नेपालमा क्यान्सर रोगी ९१ प्रतिशतले बढ्ने
आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस “क्लोज द केयर ग्याप” भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । यस दिन क्यान्सरबाट जोगिन अपनाउनुपर्ने पूर्वसजगता र लागिसकेपछि गर्नुपर्ने उपचारबारे चेतनामुलक कार्यक्रम…
