आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै
आज बिहान ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन प्रकृया हुने संघीय संसद सचिवालयले जनकारी दिएको छ ।
आज बिहान ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन प्रकृया हुने संघीय संसद सचिवालयले जनकारी दिएको छ ।
महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।