Tag: news

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने निर्देशिका मन्त्रिपरिषद‍्बाट स्वीकृत

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयाेग गर्ने सम्बन्धी निर्देशिका २०८० मन्त्रिपरिषदबाट स्वीकृत भएकाे छ । आज बिहीवार बसेकाे मन्त्रिपरिषद् बैठकले याे निर्देशिका स्वीकृत गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री…

एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागू हुँदै, कक्षा ११ पढ्न ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताउनुभएको छ । नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को…

सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आजदेखि

 सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने…

अर्को महिनाबाट बजारमा चिनी सजिलै पाइने

नेपालमा नै उखुको क्रसिङ शुरु भइसकेकाले यो महिना पछि चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको हो । विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार भारतबाट चिनी ल्याउँदा…

ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

 पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । विर्तामोड–१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक शनिबार दिउँसो उनले अनावरण गरेका हुन् ।राष्ट्रिय प्रजातन्त्र…