Tag: news

गाईकाे पुजा गरी आज गाई तिहार मनाइदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक…

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न २७ कराेड ४० लाख रुपैयाँकाे ठेक्का

फ्लड लाइट जडानका लागि सिनामङ्गलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले ठेक्का पाएकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएकाे छ । सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान प्रक्रिया अघि बढाउने घोषणा गरेपछि…

बुटवलमा नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनको तयारी तीब्र

बुटवलमा हुने नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारिएको छ । बुटवल जेसीजको आतिथ्यतामा आगामी मंसिर २९ देखि पुस २ गतेसम्म संचालन हुने नेपाल जेसीजको ५० औं राष्ट्रिय…

गैंडहवा गाउँपालिकाका अध्यक्ष पौडेल राहत तथा स्वास्थ्य सामग्री सहित भूकम्पप्रवाति क्षेत्रमा

शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्दार कार्यका लागि अध्यक्ष पौडेल संघीय सांसद वासुदेव घिमिरेसहित स्वास्थ्य सामग्री, खाद्यान्न, लता कपड़ा सहित आवश्यक सामग्री लिएर भूकम्प…

एमडीएमएस प्रणाली भोलिदेखि पूर्ण कार्यान्वयनमा आउने

नेपाल दूरसञ्चार प्राधिकरणले भोलि साेमवारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । एमडीएमएस भोलिदेखि कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न…