Tag: news

मकवानपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ…

रुपन्देहीमा मनाईयो विश्व मत्स्य दिवस

विश्व मत्स्य दिवसको अवसरमा रुपन्देहीको सियारी गाउँपालिकामा रहेको दानब नदीमा ५० हजार माछाका भुरा छाडीएको छ । रुपन्देहीमा पशुंपक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देही, भेटेरिनरी…

विदेस जानु नेपालिको रहर कि आवस्यकता।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य–मुलुक युएई बनेको छ।वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन, भदौ र असोजमा मात्रै ३७ हजार…

तिहार सकिए संगै, छठ पर्वको रौनक शुरु

हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको छ । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका…

ढकमक्क फूलेका सयपत्रीले तिहारको रौनक

तिहार आएसँगै बगैँचामा फुलेको फूलले छुट्टै रौनकता बढाएको छ । तिहारलाई सप्तरंगी टीका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रुपमा मान्ने गरिन्छ । आँगनका डिल र बारीका कान्लामा…