आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित
दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्सले दोस्रो जित सुनिश्चित गरेको हो ।
दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्सले दोस्रो जित सुनिश्चित गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार एसीसीले आठ टोलीको प्रतियोगितामा नेपाललाई पनि समेटेको जानकारी दिएको छ ।
आयरल्याण्ड उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला नेपालले जितेको छ ।
आईपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलूरुले पञ्जाब किंग्सलाई हराएको छ ।
१७ औं संस्करणको आईपीएल (इन्डियन प्रिमियर लिगक्रिकेट) उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सले विजयी सुरुवात गरेको छ ।