Tag: sport

खुल्ला क्रिकेट प्रतियोगितामा कञ्चन जेसीजको विजयी सुरूवाट।

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा सगरमाथा युवा क्लब कञ्चन-२ द्धारा आयोजित खुल्ला क्रिकेट प्रतियोगिताको ओपनिङ खेलमा कञ्चन जेसीजले विजयी सुरूवाट गरेको छ।

सिंगापुर र मलेसियाविरूद्ध खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा

सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका नेपाली राष्ट्रिय पुटबल टोली घोषणा भएको छ ।

रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपको फाइनल खेल आज दिउँसो हुँदै

रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपको फाइनल खेल आज दिउँसो हुँदै ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको पहिलो जित 

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको पहिलो जित निकालेको छ ।