कतारलाई “रुद्रकली” र “खगेन्द्रप्रसाद” उपहार दिने
नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालले दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ।
नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालले दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ।
सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ ।
पर्वतारोही निर्मल पुर्जा उर्फ ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला शिखरहरुको सफल आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् ।
ताइवानको राजधानी ताइपेईमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोबेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्यांकनका लागि नयाँ सञ्जाल, ‘कोभिनेट’ शुरू गरेको छ।