Tag: world

फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ । गएराति एक्कासि अकाउन्ट लगआउट र सेसन एक्स्पायरलगायतको समस्या देखिएको थियो । विश्वका धेरै देशमा फेसबुक र इन्स्टाग्रामका एप र…