पछिल्लो समय विद्यालयमा पढ्ने विद्यार्थीहरुमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या निकै देखिएको छ । यसले उनीहरुको सीप, ज्ञान आर्जन गर्ने क्षमतामा प्रभाव पर्छ । कञ्चन गाउँपालिकाले विद्यालयलाई लक्षित स्वास्थ्य शिक्षा तथा शिविर कार्यक्रम संचालन गरेको छ ।
भने शिक्षक पनि आफ्नो घर-व्यवहार, करिअरजस्ता व्यक्तिगत समस्याले तनावग्रस्त भएका हुन सक्छन् । जसको असर उनीहरुको काममा देखिन सक्छ । यसको प्रत्यक्ष प्रभाव विद्यार्थीको पढाइ र सिकाइमा पर्न सक्छ । त्यसैले यस्ता कार्यक्रमले विद्यार्थी शिक्षक दुबैलाई फाइदा गर्ने देखीन्छ।
