Month: February 2024

कञ्चन गाउँपालिकामा सार्वजनिक बिदा।

कञ्चन गाउँपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन २ गते बसेको कार्यपालिका बैठकले फागुन १५ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय…

संसद् भवनमा लघुवित्त पीडितको प्रवेश, छानबिन समिति गठन ।

बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ ।

साताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुमुनि

हप्ताको पहिलो दिन नै शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ७९ दशमलव शून्य नौ…

जोशीपुर जेसीजको आतिथ्यतामा बहुशाखा पदाधिकारी तालिम सम्पन्न।

नेपाल जेसीजको आयोजना तथा सुन्दर सुदुर पश्चिमको कैलाली जोशीपुर गाँउपालिका अवस्थित जोशीपुर जेसीजको आतिथ्यता संगै छिमेकी १३ शाखाको सह-आतिथ्यतामा Multi Chapter Local Officer Training सम्पन्न भएको छ।