गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा संस्थामा कार्यरत कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारी पुरस्कारबाट पुरस्कृत गरेको छ। कर्मचारीको मनोवल उच्च गर्नुका साथै कार्य सम्पादनमा अहम भुमिका खेल्नुहुने कार्यचारीहरुलाई पुरस्कृत गर्नाले आगामि दिनमा पालिकाको कार्यसम्पादनमा थप सुधार ल्याउनुका साथै नगरपालिकाको सुशासन,विकास र समृद्धिको यात्रामा सेवा प्रदान गर्न थप उत्प्रेरणा मिलेको कर्मचारीहरुको भनाई रहेको छ।।

By admin