Month: April 2024

आज औपचारिक कार्यक्रम मार्फत नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रू’ हुँदै

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने (ब्रेक थ्रू) भएको छ ।

मध्यपुर थिमि सिन्दुरले रंगियो (तस्बिरहरू)

आइतबार बिहान मध्यपुरथिमिका बासिन्दाले सिन्दुर जात्रा मनाएका हुन्। हरेक नयाँ वर्षको भोलिपल्ट १९ वटा खटसहित सिन्दुर जात्रा मनाइन्छ।

दीपेन्द्र भन्छन् अहिले उत्कृष्ट लयमा छु एकै ‌ओभरमा ६ छक्का प्रहार

दीपेन्द्रले ब्याटिङमा नटआउट ६४ रन जोडे। कतारका कमरान खानविरूद्ध २०औं ओभरको ६ बलमै ६ छक्का प्रहार गर्दै कीर्तिमानी प्रदर्शन गरे।