महानगरले सडकमा गीत गाउन नदिएको भन्दै दृष्टिविहीनहरूले गरे प्रदर्शन
सडकमा गीत गाएर जीविकोपार्जन गर्दा काठमाडौं महानगरले अवरोध सिर्जना गरेको भन्दै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले विरोध जनाएका छन् ।
सडकमा गीत गाएर जीविकोपार्जन गर्दा काठमाडौं महानगरले अवरोध सिर्जना गरेको भन्दै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले विरोध जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद डा. स्वर्णिम वाग्ले संसदमा सहकारीको महाकाव्य लेख्ने प्रयत्न गरिएको आरोप लगाएका छन्।
इलाममा चियाको पहिलो टिपाइ शुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ शुरु गरेको किसान ठाकुर खतिवडाले बताउनुभयो ।
ताइवानको राजधानी ताइपेईमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ ।
नेपाल प्रहरीले नाबालिकालाई यौनकर्ममा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ।