मुम्बईको लगातार तेस्रो हार, राजस्थान तेस्रो जितसहित शीर्ष स्थानमा
इन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं खेलमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार ब्यहोरेको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं खेलमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार ब्यहोरेको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसदहरूले उठाएको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गदै आएका छन । प्रदर्शन गर्नेहरुमा १५ जना पक्राउ परेका छन् ।
प्रमुख प्रतिपक्ष कांग्रेसले सोमबार पनि प्रतिनिधिसभाको बैठकमा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठनको माग गरेको छ ।
कर छली अभियोगमा अमेरिकी लगानीको कम्पनीविरुद्ध १० अर्ब १८ करोड मागदाबीसहितको मुद्दा