Month: June 2024

 प्रचण्डको नयाँदिल्ली जाने तयारी मोदिको शपथमा 

मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् ।

कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न दिउँ

नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएकी छन् ।

पाँच सय र एक हजारको को नोटमा गौतम बुद्धको तस्वीर राख्न माग

नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले पाँच सय र एक हजारको नोटमा गौतम बुद्धको तस्वीर राख्न माग गरेका छन् ।