कञ्चन गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आज देखी पाँच दिने अचार,जाम तथा सस बनाउने तालिमको सुरुवात।
स्थानीय सामाग्रीको प्रयोग, रोजगारीमा सहयोग भन्ने नाराका साथ कञ्चन गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आज देखी पाँच दिने अचार,जाम तथा सस बनाउने सम्बन्धी तालिमको सुरुवात भएको छ।
