रुद्रपुर सामुदायिक वन उपभोक्ता समूह र सैनामैना कलेज अफ हस्पिटालिटी भोकेशनल ट्रेनिङद्धारा संचालित १५ दिने आधारभुत वारीस्ता तालिम समापन
रुद्रपुर सामुदायिक वन उपभोत्ता समूहको आयोजना तथा सैनामैना कलेज अफ हस्पिटालिटी भोकेशनल ट्रेनिङको प्रविधिक सहयोगमा असार २४ गतेदेखी संचालन भएको १५ दिने आधारभुत वारीस्ता तालिम आज समापन भएको छ।
