Month: November 2025

कीर्तिमानी स्कोर संगै विराटनगरले पोखरामाथि ५३ रनको जित

एनपिएलमा कीर्तिमानी रन बनाएको विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

विराटनगरले बनायो एनपीएलकै सर्वाधिक रनः २२०

लोकेश बम र मार्टिन गप्टिलको अर्धशतक योगदानमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिगमा इतिहासकै सर्वाधिक स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित टीयू मैदान टस हारेर पहिले…

भोलिदेखि फोहोर रोक्ने बञ्चरेडाँडाका स्थानीयको घोषणा, कुलमानले आफ्नो प्रतिबद्धता बिर्सेको आरोप

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गर्ने घोषणा गरेका छन्।  सहरी विकास मन्त्री कुलमान घिसिङको प्रतिबद्धता अनुसार माग पूरा नभएको भन्दै बञ्चरेडाँडाका स्थानीय बासिन्दाले…

राष्ट्रिय पञ्जीकरण विभागको वेबसाइट ह्याक

मंगलबार करिब मध्याह्न १२ बजेदेखि साइटमा समस्या आएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। उनले डाटाहरू सुरक्षित रहेको बताए। उनका अनुसार अहिले प्राविधिक टोलीले साइटमा आएको समस्या समाधानको प्रयास गरिरहेका छन्।