सोसल मिडिया फेसबुक म्यासेन्जरमा एका एक खराबि आएको छ।
नेपालि समय अनुसार लगभग ९ बजेको समयमा एकै पटकमा सबको एकाउन्ट लगआउट भएको छ।
सबैजना यस्तो भएको कारण एकाउन्ट ह्याक भएको कि भन्ने डरमा भएपनि समस्या सबैजनामा भएका कारण फेसबुकमै केही समस्या हुन सक्ने बुझिएको छ।
