Author: संवाददाता

प्रतिनिधिसभा बैठक : सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग जारी

प्रमुख प्रतिपक्ष कांग्रेसले सोमबार पनि प्रतिनिधिसभाको बैठकमा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठनको माग गरेको छ ।

कर छली अभियोगमा अमेरिकी लगानीको कम्पनीविरुद्ध १० अर्ब १८ करोड मागदाबीसहितको मुद्दा 

कर छली अभियोगमा अमेरिकी लगानीको कम्पनीविरुद्ध १० अर्ब १८ करोड मागदाबीसहितको मुद्दा

अब त्रिवि स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा

स्नातक तहका वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूमा त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा पनि तयार गर्ने भएको छ ।