नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, करण टोलीमा फर्किए
नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
बाग्मती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या देखीएको छ।
एसीसी प्रिमियर कपमा आज नेपाल मलेसियासँग खेल्दैछ । खेल नेपालि समय अनुसार दिउँसो ४:१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ ।
मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई ७ विकेटले हरायो।
ताइवानको राजधानी ताइपेईमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ ।