आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै
आज बिहान ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन प्रकृया हुने संघीय संसद सचिवालयले जनकारी दिएको छ ।
आज बिहान ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन प्रकृया हुने संघीय संसद सचिवालयले जनकारी दिएको छ ।
मुसिकोट नगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।
महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।
कञ्चन गापा आर्थिक सहयोग तथा हिमालय सामुदायिक विकास केन्द्रको आयोजनामा कन्चन ४ डियो खेलमैदानमा फागुन १६ गते देखिसंचालन भएको कञ्चन कप २०८० को उपाधिका लागि फाइनल खेल भोलि फागुन २५ गते माहाशिवरात्रिको दिन दिउसो २ बजे देखीकन्चन ११ र फुलबारि गाइज बिच हुदैछ।
१५औ संस्करण कन्चन कप-२०८० को दोस्रो सेमिफाइनल खेलमा फुलबारी गाईज बुटवल विजय। यो संगै फागुन २५ गतेको फाइनलमा कञ्चन र बुटवलको प्रतिष्पर्धा।