कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा माग, नदिए बर्खास्त गर्ने एमालेको चेतावनी
नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले यो सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने बताएका छन् ।
नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले यो सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने बताएका छन् ।
हिजो उच्च अंकले बढेको शेयर बजार आज भने सामान्य अंकले घटेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन् ।
आज हुने फाइनल खेल नेपाली समय अनुसार ११:४५ बजे हङकङको मोङ कोकमा शुरु हुनेछ ।
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले पपुवा न्युगिनीसँग खेल्दै छ।