विश्ववातावरण दिवसको अवसरमा कञ्चन जेसीज द्धारा “एक सदस्य एक विरुवा” वृक्षरोपन कार्यक्रम सम्पन्न।
जुन ५ अथात विश्ववातावरण दिवसको अवसर पारेर कञ्चन जेसीजको सचिवालय साथै जेसीजमा आबद्ध सदस्य ज्यूहरुले घर-घरमा वृक्षरोपन कार्यक्रम गर्नु भएको छ।
जुन ५ अथात विश्ववातावरण दिवसको अवसर पारेर कञ्चन जेसीजको सचिवालय साथै जेसीजमा आबद्ध सदस्य ज्यूहरुले घर-घरमा वृक्षरोपन कार्यक्रम गर्नु भएको छ।
शुद्धोधन जेसीज द्धारा सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि लागुपदार्थ दुर्व्यसनी विरूद्ध सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
गणतन्त्र दिवसको अवसर पारेर कपिलवस्तु जेसीजले आयोजना गरेको कर्पोरेट फुटसल प्रतियोगिताको प्रथम स्थानसैनामैना जेसीजले हासिल गरेको छ भने दोस्रो स्थान कपिलवस्तु बिमा टोलिले हासिल गरेको छ।
कञ्चन जेसीजको आयोजना तथा कञ्चन गाउँपालिका वडा नं २ को आर्थिक सहयोगमा कञ्चन २ का महिलाका लागि २ दिने वाककला तालिम यही जेठ ११ र १२ गते सम्पन्न भएको छ।
शुद्धोन जेसीजको आयोजनामा वर्ष २०२४ का अध्यक्ष जेसी रुपा पराजुली डुम्रेको वार्षिक प्लान अफ एक्सन र नेपाल जेसीजको 100% Efficiency कार्यक्रम अनुसार मार्च महिनामा रहेको अध्यक्षता र संसदीय बैठक प्रणाली तालिम सम्पन्न भएको छ।