Category: जेसीज

इच्छाकामना जेसीजको प्रथम पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न।

पद हस्तान्तरणसँगै इच्छाकामना जेसीज बर्ष २०२६ अध्यक्षको जिम्मेवारी जेसी रञ्जिता सिलवाललाई।

रामग्राम महिला जेसीजको आयोजनामा सशक्त महिला, सक्षम नेतृत्व विषयक तालिम सम्पन्न

महिलाहरुको व्यक्तिगत, व्यवसायिक तथा सामाजिक नेतृत्व क्षमता विकास गर्ने उदेश्यका साथ रामग्राम महिला जेसीज वर्ष २०२५ को आयोजनामा जेसीज पदाधिकारी तथा सदस्यहरुका लागि एक दिने सशक्त महिला सक्षम नेतृत्व विषयक…

सुनवल जेसीज द्धारा उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्न।

सुनवल जेसीज वर्ष २०२५ को आयोजना तथा वडा बाल संजालको सह-आयोजनामा वैशाख १२ र १३ गते बाल संजालका पदाधिकारी तथा सदस्यहरुलाई दुई दिने उद्घोषण तथा क्षमता विकास तालिम संचालन भएको…

बालाजु जेसीजको अध्यक्षमा सुरज पौडेल निर्वाचित

१० औं साधारण सभा तथा शाखा अधिवेसनबाट सर्वसम्मत रुपमा बालाजु जेसीजको अध्यक्षमा जेसी सुरज पौडेल निर्वाचित भएका छन् ।