Category: जेसीज

जोशीपुर जेसीजको आतिथ्यतामा बहुशाखा पदाधिकारी तालिम सम्पन्न।

नेपाल जेसीजको आयोजना तथा सुन्दर सुदुर पश्चिमको कैलाली जोशीपुर गाँउपालिका अवस्थित जोशीपुर जेसीजको आतिथ्यता संगै छिमेकी १३ शाखाको सह-आतिथ्यतामा Multi Chapter Local Officer Training सम्पन्न भएको छ।

बुटवल जेसीजको आयोजनामा बहुशाखा पदाधिकारी तालिम सम्पन्न।

बुटवल जेसीजको आयोजना तथा छिमेकी शाखाहरु  को सह आयोजनामाआज बुटवल जेसीजको सचिवालयमा १ दिने बहुशाखापदाधिकारी तालिम सम्पन्न भएको छ।

महासचिवहरुका लागि प्रतिवेदन लेखन तालिम सम्पन्न।

शाखाका अध्यक्ष र महासचिवहरुलाई अनलाईन मिडियम जुमको माध्यमबाट शाखाका कार्यक्रमको प्रगति प्रतिवेदन ( रिपोर्ट ) लेखन तालिम सम्पन्न भएको छ।