नेपाल ए ले गुमायो टी-२० सिरिज
बिस्फोटक ब्याटिङ सुरुवातका बाबजुद नेपाल ए टी-२० सिरिजको दोस्रो खेल आयरल्यान्ड ए सँग ४० रनले पराजित भएको छ ।
बिस्फोटक ब्याटिङ सुरुवातका बाबजुद नेपाल ए टी-२० सिरिजको दोस्रो खेल आयरल्यान्ड ए सँग ४० रनले पराजित भएको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरलाई ७ विकेटले उसैको घरेलु मैदानमा पराजित गरेको छ ।
आईपीएल टिमकी सबैभन्दा कम उमेरकी मालिक हुन्, सनराइजर्स हैदराबादकी काव्या मारन ।क्रिकेटप्रेमीहरूकालागिसामाजिक सञ्जालकी नयाँ ‘क्रस’ पनि ।
दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्सले दोस्रो जित सुनिश्चित गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार एसीसीले आठ टोलीको प्रतियोगितामा नेपाललाई पनि समेटेको जानकारी दिएको छ ।