क्यानडालाई २-० ले हराउदै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा
जारी कोपा अमेरिका २०२४ अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानडा माथी २-० को जीत निकालेको छ। जसमा क्याप्टेन मेसी र अलभारेज ले १-१ गोलको योगदान गरेका थिए।
पूर्वी नवपरासीस्थित नारायणी नदीमा फसेका दुई जनाको सशस्त्र प्रहरी बलले उद्धार
पूर्वी नवपरासीस्थित नारायणी नदीमा फसेका दुई जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने शुक्रबार जनता समाजवादी पार्टीले निर्णय गरेको हो।
शुद्धोधन जेसीज द्धारा लागुपदार्थ दुर्व्यसनी विरूद्ध सचेतना प्रशिक्षण सम्पन्न।
शुद्धोधन जेसीज द्धारा सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि लागुपदार्थ दुर्व्यसनी विरूद्ध सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
