पूर्वी नवपरासीस्थित नारायणी नदीमा फसेका दुई जनाको सशस्त्र प्रहरी बलले उद्धार
पूर्वी नवपरासीस्थित नारायणी नदीमा फसेका दुई जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।
पूर्वी नवपरासीस्थित नारायणी नदीमा फसेका दुई जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने शुक्रबार जनता समाजवादी पार्टीले निर्णय गरेको हो।
शुद्धोधन जेसीज द्धारा सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि लागुपदार्थ दुर्व्यसनी विरूद्ध सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
गणतन्त्र दिवसको अवसर पारेर कपिलवस्तु जेसीजले आयोजना गरेको कर्पोरेट फुटसल प्रतियोगिताको प्रथम स्थानसैनामैना जेसीजले हासिल गरेको छ भने दोस्रो स्थान कपिलवस्तु बिमा टोलिले हासिल गरेको छ।
कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् ।