Category: अन्य

विश्वकप फुटबलको एसिया छनोटको दोस्रो लेग खेलेर राष्ट्रिय फुटबल टिम नेपाल फर्कदैं।

लाओसमा भएको दोस्रो लेगमा सहभागी भएको फुटबल टिम आज साँझ नेपाल आईपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल टिम नेपाल एयरलाईन्सको उडानबाट साँझ ८ बजेर २५ मिनेटमा अवतरण…

त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित।

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । पौडेलसँग उत्कृष्ट साझोदारी गरेका दिपेन्द्र सिंह ऐरीले…

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

लाओसको मैदानमा मंगलबार भएको खेलमा नेपालले लाओसलाई २-१ ले पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको…

त्रिकोणात्मक सिरिजको लागि १८ सदस्यीय टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी- २० सिरिजको लागि १८ सदस्यीय टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो । त्रिकोणात्मक टी-२०…

अहिलेको दशैमा च्याङ्ग्राको मुल्य महँगिएको छ।

अहिलेको दशैमा च्याङ्ग्राको मुल्य महँगिएको छ । गत वर्ष भन्दा बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । हिमाली क्षेत्रबाट आउने च्याङ्ग्राको मूल्य प्रतिगोटा आठदेखि दश हजार रुपैयाँ मूल्य वृद्धि…