Category: अन्य

दुर्गम ठाउँका मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र संकलनको विशेष कार्ययोजना तयार पारेको छ ।

इच्छाकामना जेसीजको प्रथम पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न।

पद हस्तान्तरणसँगै इच्छाकामना जेसीज बर्ष २०२६ अध्यक्षको जिम्मेवारी जेसी रञ्जिता सिलवाललाई।

मेहनत र समर्पणको मिठो स्वर ‘त्यो मिठो तिम्रो बोली”: दर्शकको मन जित्दै

नयाँ नेपाली गीत ‘त्यो मिठो तिम्रो बोली’मा श्रीराम पौडेल र आयुष्मा कार्कीको सशक्त अभिनयले प्रेमको भावनालाई जीवन्त बनाएको छ।