काठमाडौं महानगरले सुरु गर्यो कुकुरको बन्ध्याकरणका अभियान
पहिलो चरणमा करिब १ करोड रुपैयाँको बजेटमा ४ हजार कुकुरको बन्ध्याकरण गरिनेछ।
वेष्टइण्डिज विरुद्ध नेपालको ऐतिहासिक जित।
युएईको सारजा क्रिकेट स्टेडियमा भएको नेपाल-वेष्टइण्डिज बिच संचालनहुने ३ म्याच युनिटी कप टि२० सिरिजको पहिलो टि२० खेलमा वेष्टइण्डिजलाई १९ रनले हराउदै नेपालि क्रिकेट टिमले ईतिहास रचेको छ।
जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आज अन्त्येष्टि गरिंदै
जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आज अन्त्येष्टि गरिंदै
चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति
चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति
