आज बटसावित्री पर्व मनाउँदै
गुह्येश्वरीस्थित बाग्मती नदिको किनारमा रहेको वरको पिपललाई धागोले बेर्दे बटसावित्री पर्व मनाउँदै राजधानीमा बस्दै आएका मधेसी महिला।
गुह्येश्वरीस्थित बाग्मती नदिको किनारमा रहेको वरको पिपललाई धागोले बेर्दे बटसावित्री पर्व मनाउँदै राजधानीमा बस्दै आएका मधेसी महिला।
मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् ।
नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएकी छन् ।
नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले पाँच सय र एक हजारको नोटमा गौतम बुद्धको तस्वीर राख्न माग गरेका छन् ।
स्थानीय सामाग्रीको प्रयोग, रोजगारीमा सहयोग भन्ने नाराका साथ कञ्चन गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आज देखी पाँच दिने अचार,जाम तथा सस बनाउने सम्बन्धी तालिमको सुरुवात भएको छ।