Tag: news

पशुपतिलगायत शिवालय मन्दिरमा छरियो शतबीजः दिवंगतहरूको सम्झनाले पुण्य प्राप्त हुन्छ।

बालाचतुर्दशी पर्वका दिन बुधबार बिहानै पशुपति लगायत देशभरका शिवालयमा शतबीज छरिएको छ।

एनपिलमा आज काठमान्डु गुर्खाज र सुदूरपश्चिम रोएल्स बिच खेल हुने।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगतको तेस्रो दिनको खेल काठमान्डु गुर्खाज र सुदूरपश्चिम रोएल्स बिच ठिक ४ बजे सुरु हुने भएको छ। खेल रोमान्चक हुने देखीएको छ भने बाजी…

कीर्तिमानी स्कोर संगै विराटनगरले पोखरामाथि ५३ रनको जित

एनपिएलमा कीर्तिमानी रन बनाएको विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

विराटनगरले बनायो एनपीएलकै सर्वाधिक रनः २२०

लोकेश बम र मार्टिन गप्टिलको अर्धशतक योगदानमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिगमा इतिहासकै सर्वाधिक स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित टीयू मैदान टस हारेर पहिले…

भोलिदेखि फोहोर रोक्ने बञ्चरेडाँडाका स्थानीयको घोषणा, कुलमानले आफ्नो प्रतिबद्धता बिर्सेको आरोप

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गर्ने घोषणा गरेका छन्।  सहरी विकास मन्त्री कुलमान घिसिङको प्रतिबद्धता अनुसार माग पूरा नभएको भन्दै बञ्चरेडाँडाका स्थानीय बासिन्दाले…