Tag: news

फोन नलाग्ने बनाउन बल्खु र तीनकुनेमा ‘जामर’ प्रयोग

प्रहरीले बल्खु र तीनकुने क्षेत्रमा फोन सम्पर्क हुन नदिन जामर प्रयोग गरेको छ । नेपाल प्रहरीले प्रदर्शन स्थलमा मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्न जामर प्रयोग गरेको हो । दुर्गा प्रसाईँ…

बल्खुमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा…

केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा १२ टालीले प्रतिस्पर्धा गर्ने छन् । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अनुसार सात…

काठमाण्डौमा आज हुने प्रदर्शनलाई ध्यान दिँदै उच्च सुरक्षा सतर्कता

राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ…

आज हरि बोधिनी एकादशी

आज हरि बोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । कात्तिक शुक्ल…