सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र संकलनको विशेष कार्ययोजना तयार पारेको छ ।
पद हस्तान्तरणसँगै इच्छाकामना जेसीज बर्ष २०२६ अध्यक्षको जिम्मेवारी जेसी रञ्जिता सिलवाललाई।
आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा
सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेयो