बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता शुरु।
बुटवल नगर खेलकुद विकास समितिले बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु गरेको छ।
बुटवल नगर खेलकुद विकास समितिले बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु गरेको छ।
रुपन्देही जिल्ला कञ्चन गाउँपालिका वडा नं ३ मा रहेको लालिगुँरास खेल मैदानमा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८० आयोजना हुने भएको छ।
शाखाका अध्यक्ष र महासचिवहरुलाई अनलाईन मिडियम जुमको माध्यमबाट शाखाका कार्यक्रमको प्रगति प्रतिवेदन ( रिपोर्ट ) लेखन तालिम सम्पन्न भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्ने बताउनुभएको छ ।
एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ ।