वाणिज्य बैंकहरूको खराब कर्जा उच्च वृद्धि भएको छ।

गत आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासमा औसत ३.२७ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्ष २०८१–८२ मा औसत ४.३३ प्रतिशत पुगेको छ।

गत आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासमा बैंकहरूले २८ अर्ब ७० करोड नाफा कमाएकोमा यस वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा नाफा घटेर २७ अर्ब ३६ करोडमा सीमित भएको छ।

बैंकखराब कर्जा % 
पुस ०८१पुस ०८०
सिद्धार्थ बैंक४.५२.५६
राष्ट्रिय वाणिज्य बैंक४.९६३.९५
एभरेष्ट बैंक०.६६०.७७
ग्लोबल आइएमई बैंक४. ८६४.६८
कुमारी बैंक६. ९६४.९७
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५.८६४.७५
प्रभु बैंक५.०६४.९
एनआइसी एसिया बैंक ४.६११.१९
लक्ष्मी सनराइज बैंक ५.६७४.६७
हिमालयन बैंक ४.९८४.९५
एनएमबी बैंक ३.९६२.८४
सानिमा बैंक३.२२१.७२
नेपाल एसबिआई बैंक३.५५२.२९
माछापुच्छ्रे बैंक४.५४२.६
सिटिजन्स बैंक४.८५४.०७
नेपाल बैंक४.९९४.५
कृषि विकास बैंक४.९३.०२
प्राइम कमर्सियल बैंक४.९६४.०७
स्टयाण्डर्ड चार्टर्ड बैंक१.७११.६
नबिल बैंक१.७१.२
औसत४.३३३.२७