Author: संवाददाता

सुनवल जेसीज द्धारा उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्न।

सुनवल जेसीज वर्ष २०२५ को आयोजना तथा वडा बाल संजालको सह-आयोजनामा वैशाख १२ र १३ गते बाल संजालका पदाधिकारी तथा सदस्यहरुलाई दुई दिने उद्घोषण तथा क्षमता विकास तालिम संचालन भएको…

मानव बेचबिखन तथा लागुपदार्थ दुर्व्यसनी विरुद्ध जनचेतना मूलक कार्यक्रम सम्पन्न।

प्रगतिशील आमा समूहको आयोजना तथा कञ्चन गाउँपालिका वडा नं २को सहयोगमा मानव बेचबिखन तथा लागुपदार्थ दुर्व्यसनी विरुद्ध र्याली सहितको जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ।

सुरक्षा चुनौती र समाधानका उपायहरु विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न।

ईलाका प्रहरी कार्यलय रूद्रपुरको आयोजना तथा सहकारी संजाल कञ्चनको सह-आयोजनामा बैक, वित्तिय संस्था र सहकारीमा विध्यमान सुरक्षा चुनौती र समाधानका उपायहरु विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

योजना बचत तथा ऋण सहकारी संस्थाले गर्यो नि:शुल्क आँखा शिविर।

योजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा आँखा उपचार केन्द्र लायन्स क्लब अफ कञ्चनको प्रविधिक सहकार्यमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ।

पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु बनाएर साँझ करिब ८ :१० बजेको समयमा ५.५ म्याग्निच्युडको भूकम्पको गएको छ।