आज महाशिवरात्रिः पशुपतिनाथ सहित देश भरिका शिवालय मन्दिरमा घुइँचो
महाशिवरात्रि पर्वका लागि पशुपतिलगायत शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
महाशिवरात्रि पर्वका लागि पशुपतिलगायत शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ ।
कञ्चन गाउँ पालिका वडा नं १ मा संचालित यस क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालय प्रगति नमुना माविले आजएक कार्यक्रमका बिच ISO 9001:2015 द्धारा लोगो प्राप्त गरेको छ।
अभिनेत्री जल शाहकी छोरी कलशले काभ्रेका विद्यार्थीलाई शैक्षिक सामाग्री बाँडिन् ।
बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगिन् ।