अवैध रूपमा ठूलो रकम बोकेको ट्रकसहित एक व्यक्ति राजधानीको टोखा क्षेत्रबाट पक्राउ
अवैध रूपमा ठूलो रकम बोकेको ट्रकसहित एक व्यक्ति राजधानीको टोखा क्षेत्रबाट पक्राउ परेका छन् ।
अवैध रूपमा ठूलो रकम बोकेको ट्रकसहित एक व्यक्ति राजधानीको टोखा क्षेत्रबाट पक्राउ परेका छन् ।
पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३.३४ प्रतिशत पुगेको छ ।
महाशिवरात्रि पर्वका लागि पशुपतिलगायत शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ ।
कञ्चन गाउँ पालिका वडा नं १ मा संचालित यस क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालय प्रगति नमुना माविले आजएक कार्यक्रमका बिच ISO 9001:2015 द्धारा लोगो प्राप्त गरेको छ।