Category: अन्य

साइबर सुरक्षासम्बन्धी ऐन छिट्टैः मन्त्री रेखा शर्मा।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले साइबर सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थित र नियमन गर्न ऐन बनाउन लागेको बताउनु भएको छ।

कोशी प्रदेश : बहुमत नपुग्ने भएपछि सत्ता गठबन्धन सनाखतमा नआउने

संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान भएपछि सत्ता गठबन्धनका तर्फबाट इन्द्र आङ्वो र काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कार्कीको पक्षेमा एमालेका ३९ प्रदेश…

एमसीसीको ठेक्का रद्द

प्रसारणलाइन परियोजनामा सबैभन्दा कम लागत प्रस्ताव गर्ने बोलपत्रदाताहरूसँग प्रारम्भिक वार्तामार्फत लागत घटाउने प्रयास असफल भएपछि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)ले सम्पूर्ण ठेक्का रद्द गरेको खुलेको छ । ३ सय १५ किलोमिटर…

आजदेखि सोह्र श्राद्ध सकिदै, आइतबारदेखि दुर्गापक्ष सुरु हुने। 

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समाप्त हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सकिदै ।आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम…

सन्दीप लामिछाने त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने

क्रिकेटर सन्दीप लामिछाने त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने भएका छन् । सन्दीपले भने प्रतियोगिता नखल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा…