Month: March 2024

शुद्धोन जेसीजको आयोजनामा संसदीय बैठक प्रणाली तालीम सम्पन्न।

शुद्धोन जेसीजको आयोजनामा वर्ष २०२४ का अध्यक्ष जेसी रुपा पराजुली डुम्रेको वार्षिक प्लान अफ एक्सन र नेपाल जेसीजको 100% Efficiency कार्यक्रम अनुसार मार्च महिनामा रहेको अध्यक्षता र संसदीय बैठक प्रणाली तालिम सम्पन्न भएको छ।

कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा माग, नदिए बर्खास्त गर्ने एमालेको चेतावनी

नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले यो सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने बताएका छन् ।